जुम्लामा अनशनको १० औं दिन, डा केसीलाई आइसियू आवश्यक पर्न सक्ने :: Pahilopost.com

काठमाडौँ : जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्पेशल केयर यूनिटमा राखि मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको चिकित्सकहरुले बताएका छन्। डा केसीको रगतमा अक्सिजन, म्याग्नेसियमको मात्रा कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले