बेलायतमा युनिस आँधी: तीनजनाको मृत्यु, विद्युत अवरुद्ध

बेलायतमा आँधीका कारण तीनजनाको मृत्यु भएको छ। शुक्रबारको आँधी केही दशकयताकै भीषण रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन्। युनिस आँधीका कारण जनजीवन प्रभावित भएको छ। आँधीले रुखहरु ढालेको तथा भग्नावशेषहरु उडाएको थियो। लण्डनमा करिब ३० वर्षकी एक महिला, ह्याम्पसरमा करिब २० वर्षका युवा तथा मर्सिसाइडमा ५० वर्ष पार गरेका एक पुरुषको मृत्यु […]