१३ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पाएका छन् ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले शाहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । …