काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको भिडियो आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट सार्वजनिक भएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् । उनले गत बिहीबार उक्त भिडियो सार्वजनिक गरेका थिए । यद्यपि उक्त भिडियो रंगभेदी भएको भन्दै राष्ट्रपति ट्रम्पको चर्को आलोचना भएको थियो । आलोचना भएपछि पोस्ट गरेको १२ घण्टामै उक्त भिडियो […]
२४ माघ, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सचेत गराएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहित उल्लंघन …
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ कलाकार सुनिल थापाको निधनमा दु:ख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले एक विज्ञप्ति जारी गरी थापाको निधनमा दु:ख व्यक्त गरेकी हुन् ।
काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ। जाजरकोटकी एक युवतीले ठगुन्नाविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएकी थिइन्। पीडित युवती न्यायको माग गर्दै गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा अनशनरत थिइन्। ठगुन्नाविरुद्ध जिल्ला […]
२४ माघ, धनगढी । कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।
ट्रकको ठक्करबाट शुक्रबार साइकल यात्रीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । ट्रकले ठक्कर दिंदा लम्कीचुहा नगरपालिका–८ का १५ वर्षीय …