काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा मतगणनास्थलमा नाराबाजी भएपछि मतगणना स्थगित भएको छ । पालिका वडा नंम्बर १ को नतिजामा धाँधली भएको भन्दै नेकपा एमालेले नाराबाजी गरेपछि मतगणना स्थिगित भएको हो ।
केहीबेर अगाडि सार्वजनिक मतपरिणाम अनुसार बेथानचोक १ मा मधुसुधन तिमल्सिना निर्वाचित भइसकेका छन् । तिमल्सिनाले ९८ मत प्राप्त गरेका छन्...