काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशका सातवटै प्रदेश सरकारले सतर्कता अपनाइरहेका छन्। प्रदेश सरकारले विभिन्न अस्पताल तथा भवनहरूलाई आइसोलेसन बेड तथा क्वारेन्टाइनका लागि ठाउँको बन्दोबस्त गर्ने तयारी गरेका छन्।
केन्द्र सरकारले पनि कोरोनाको जोखिम फैलिन नदिन हवाई उडान रोक्नेदेखि अरू ...