डोटी – केआईसिंह गाउँपालिकाले तिहारको अवसरमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाभित्रै पाँच ठाउँमा सञ्चालन भएका सुपथ मूल्य पसलबाट प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मूल्यमा उ...