‘विदेशी खेलाडी थप्ने योजना छ’ – मछिन्द्र प्रशिक्षक कटुवाल

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोटका लागि टोलीमा विदेशी खेलाडी थप्ने बताएका छन् । सातौं चरणको खेलमा आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै मछिन्द्र एएफसी कपको लागि छनोट भएको हो । सातौं चरण जारी रहँदा अपराजित रहेको मछिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो […]

सम्बन्धित सामग्री

एपीएफसँग मछिन्द्र स्तब्ध

६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई जिताउन विदेशी खेलाडी अर्मान्ड बेउडमले एक मात्र गोल गरे । उनले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । त्यही गोल एपीएफलाई ३ अंक दिलाउन निर्णायक बन्यो […]

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रुपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरबैजानका नुर्लान जाहिद नोभ्रजोभलाई पनि टिममा आबद्ध गरिसकेको थियो ।

दुई खेल अघिनै मछिन्द्रलाई लिगको उपाधि

सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३ औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् ।जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको

दुई खेल अघिनै मछिन्द्रलाई लिगको उपाधि

काठमाडौं । सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् । जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको […] The post दुई खेल अघिनै मछिन्द्रलाई लिगको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज

न्युज अफ नेपाल, काठमाडौं । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग(२०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे । योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच […]

‘एएफसी कपका लागि टिम बलियो बनाउँछौँ’

१९ पुस, काठमाडौं । मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेल्न जाँदा विदेशी खेलाडी थपेर टिम बलियो बनाउने भएका छन् । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एएफसी कपको प्रारम्भिक चरण खेल्ने पक्का गरेपछि प्रशिक्षक कटुवालले टिम बलियो बनाउने बताए । ‘एएफसी कपका लागि विदेशी खेलाडी […]

मछिन्द्रलाई सिजनका तीन उपाधि

इलाममा सम्पन्न छैटौं माईभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लब काठमाडांैले जितेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । मछिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन् । उपाधिसँगै मछिन्द्रले नगद आठ लाख पुरस्कार जितेको छ । उपविजेता बनेको माईभ्यालीले ५ लाख प्राप्त गरेको छ ।

ए डिभिजन लिग : मछिन्द्रले गोलको खाता खोल्यो, एपीएफको चौथो जित :: Pahilopost.com

काठमाडौँ : मछिन्द्र क्लबले ए डिभिजन लिगमा नवौँ चरणमा पुगेर गोलको खाता खोलेको छ। लिग अन्तर्गत मंगलवार भएको खेलमा मछिन्द्रले यस सिजनको पहिलो गोल गरेपछि विभागीय क्लब एपीएफसँग ३-१ ले पराजित भए। एपीएफको यो चौथो जित हो। एपीएफ विरुद्ध दुई गोलले पछि परेको अवस्थामा मछिन्द्रका लागि विदेशी खेलाडी अलाबा

ए डिभिजन लिगमा फ्रेन्डसको पहिलो जित

काठमाडाैं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्डसले पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा फ्रेन्ड्सले मछिन्द्र क्लबलाई ३-० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो। फ्रेन्ड्सका लागि विदेशी खेलाडी फोफानाले पहिलो गोल गरे। उनले फ्रि किकमार्फत आकर्षक गोल संभव बनाएका थिए। २५ यार्ड टाढाबाट गरेको फ्रि क...