संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि र रेम्डेसिभिरको प्रयोग प्रभावकारी : स्वास्थ्य अनुसन्धान परिषद्

११ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि रेम्डेसिभिर र प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अवलोकन अध्ययन प्रतिवेदन अनुसार ती दुवै उपचार विधि …