कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि  शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् । विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागितामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा […]

सम्बन्धित सामग्री

भूकम्प स्मृति दिवसमा दोलखाका दुई स्वास्थ्य संस्थाका पक्की भवन उद्घाटन

६ वर्षअघिको विनाशकारी भूकम्पको स्मृति दिवसमा आइतबार दोलखाका दुईवटा स्वास्थ्य संस्थाको पक्की भवन उद्घाटन गरिएको छ । तामाकोसी गाउँपालिकास्थित वडा नम्बर ६ र ७ का दुईवटा स्वास्थ्यचौकीमा निर्माण सम्पन्न भएका...

सम्झौताभन्दा कम लागतमा ईलाका प्रहरी कार्यालयको भवन निर्माण

खोटाङको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको भवन उद्घाटन गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको वित्तीय सहयोगमा निर्माण गरिएको साढे दुई तले पक्की भवन मंगलबार प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका हुन्।