बर्दियामा तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु

बर्दिया । तीन दिनदेखि अवरुद्ध बर्दियाको राजापुर सडकखण्ड बुधबारबाट सुचारु भएको छ । सोमबार बिहान मधुवन नगरपालिका –२ सोनफाँटाकी ४१ वर्षिया अस्मिता थारु बाघको आक्रमणबाट घाइते भएपछि स्थानीयले हुलाकी मार्ग अवरुद्ध गरेका थिए । सडक खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोलीलागि मधुवन–२ कै १८ बर्षीय नविना चौधरीको ज्यान गएको थियो । प्रमुख जिल्ला […]