यसवर्षको गान्धी नोवेल पीस अवार्ड गणेशप्रसाद घिमिरेलाई

२२ फागुन, काठमाडौं। बेलायतमा दिइने अन्तर्राष्ट्रिय स्तरको गान्धी नोवेल पीस अवार्ड-२०२२ नेपालका युवा मानव अधिकारकर्मी एवम् अधिवक्ता गणेशप्रसाद घिमिरेले पाउने भएका छन् । विश्वभरीबाट १०४ जनालाई यो वर्ष गान्धी नोवेल पीस अवार्ड-२०२२ प्रदानगर्ने कार्यक्रम रहेको आयोजक संस्था गान्धी पीस फाउन्डेसन नेपालका अध्यक्ष डा. लालबहादुर रानाले जानकारी दिए । अंहिसाको माध्यमबाट मानव अधिकार, शान्ति, सामाजिक, आर्थिक […]