विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् । पोखरामा आज भएको विमान दुर्घटनाबारे थप जानकारी लिनका लागि उनीहरु घटनास्थलतर्फ जान लागेका हुन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका […]

सम्बन्धित सामग्री

यती एयरको विमान दुर्घटना : प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै - BIZMANDU

काठमाडौं। पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्। घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने […]