महालक्ष्मी विकास बैंकद्वारा एक विद्ययार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौँ– महालक्ष्मी विकास बैंकले एक विद्ययार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो। विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नबराज बहादुर […]