उत्तरदायी अ‌ंगहरूको भीडन्तले नयाँ संक्रमणकाल

राज्य संचालनका तीन अवयव– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एउटै शरीरका भिन्नभिन्न अंग जस्तै हुन् भन्ने मान्यताले प्रत्येक राज्यमा यिनको प्रभावशाली अस्तित्व कायम राखिएको हुन्छ। खासगरी प्रजातान्त्रिक मुलुकहरूमा एउटै शरीरका ती अंगहरू आफैँमा स्वायत्त हुँदाहुँदै पनि एकअर्काप्रति निर्भर हुन्छन् या निर्भरताका लागि संवैधानिक तथा क...