वाग्मती प्रदेश खेलकुद फागुनमै

वाग्मती प्रदेश सरकारले फागुन अन्तिम सातादेखि प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । फागुन २८ देखि चैत ५ सम्म हुने प्रतियोगितामा आठ खेल समावेश हुने प्रदेश खेलकुद विकास परिषद् हेटौंडाले जनाएको छ ।