वर्षाले दैनिक सिसडोलमा रोकिन्छन् फोहोरका ट्रक, ३० हजार मेट्रिक टन फोहोर उठाउन बाँकी

काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थलसम्म पुर्‍याउन दैनिक समस्या भएको छ । पुरानो ल्यान्डफिल साइट नुवाकोट सिसडोलस्थित कच्ची सडकखण्डमा फोहोरका ट्रक ‘ब्गक’ हुँदा फोहोर लैजान समस्या भएको हो ।  काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईका अनुसार आज फोहोर उठाउन थालिएको पाँचौँ दिन हो । उनले उपत्यकाभरिको फोहोर...