काठमाडाैं : महानायक राजेश हमालले खानेकुराको स्राेत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।महानायक हमालले आधुनिकताको पछाडि दौडने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए। उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं कपडाहरुलाई विदेशमाभन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्