स्याङ्जाको वालिङ नगरपालिकाले पाँच वर्षको अवधिमा ६१ वटा कानुन निर्माण गरी लागू गरेको छ । संघीय संरचनासँगै स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग नबाझिने गरी कानुन बनाएर लागू गर्न पाउने भएपछि नगरपालिकाले ६१ वटा कानुन निर्माण गरी लागू गरेको हो ।नगरपालिकाले झण्डै पाँच वर्षको अवधिमा १८ वटा ऐन, ६ वटा नियमावली, तीनवटा निर्देशिका र ३४ […]