महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय बैठक

नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेताका छान्न छलफल गर्दै

१९ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ । मंगलबार बिहान धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ । कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी […]

महानगरको मेयरबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भोलि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मोदवारबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ, तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस […]

कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको कांग्रेसले त्यस सम्बन्धमा छलफल गर्नको लागि भोलि (मंगलबार) विहान ९ बजेको लागि बैठक बोलाएको हो । बैठक संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने जनाईएको छ । हिजोमात्रै कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो । मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध […]

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।कांग्रेसले कात्तिक २८ गतेका लागि सानेपास्थित पार्टी कार्यालय बैठक आह्वान गरेको हो।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अर्को साताको आइतबार दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ।पार्टीको आसन्न महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे प

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्नका लागि पदाधिकारीको बैठक डाकेको छ। आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक तय भएको छ। बैठक २ बजे बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भदौ १६ बाट केन्द्रीय महाधिवेशन शुरु हुँदैछ। महाधिवेशन नजिकिए पनि कांग्रेसको क्रियाशिल सदस्यको…

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाए हुन्।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। आज ४ बजेपछि बस्नेगरी पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको हुन्। बैठकमा सरकार गठनका सम्बन्धमा भएका प्रयासका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसले शनिवार बोलायो संसदीय दलको बैठक, विश्वासको मतबारे छलफल हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दलका नेता शेरबहादुर देउवाले सबै सांसदलाई उपस्थित हुनेगरी बैठक बोलाएका हुन्। प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार वैशाख २५ गते शनिवार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले लिने भनिएको विश्वासको मत लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ। बैठक…

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं :  नेपाली कांग्रेसले चैत २० गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले बैठक बोलाएको हो।बैठकमा महाधिवेशनका विषयमा छलफल हुने पौडेलको भनाइ छ। कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ।अहिलेसम्म ४ लाखभन्दा बढ