प्रचण्डको परिवारलाई लक्षित गर्दै बाँस्कोटाले भने- ‘परिवार पार्टी पनि देखियो नेपालमा’

काठमाडौँ, १९ पुस। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रीय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवारका सदस्य राखेकोमा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दाई +भाई+बा + छोरी+ससुरा+बुहारी + मनोनीत हुन बांकी ज्वांई = परिवार पार्टी पनि देखियो नेपालमा !!!। माओवादीले आठौं महाधिवेशनबाट […]