‘एमआरआर फुटसल २०७९’ नवलपुरमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजाल फेसबुकको चर्चित समूह मेन्स रुम रिलोडेडको फुटसल प्रतियोगिता ‘एमआरआर फुटसल २०७९’ माघको पहिलो साता नवलपुरमा हुने भएको छ । एमआरआर समूहका सदस्यहरु सहभागी हुने प्रतियोगिता नवलपुरको कावासोती फुटसलमा माघ ७ गते आयोजना हुनेछ । प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा एमएमआर समूहमा रहेका सदस्य खेलाडी हुनेछन् […]