देउवा सरकारले पनि सार्वजनिक गरेन मन्त्रीहरुको सम्पत्ति विवरण

२९ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएको मंगलबार ६२ दिन पुग्यो । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । तर सरकारले अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री देउवा र चार मन्त्रीहरुले सम्पत्ति विवरण बुझाइसकेका […]

सम्बन्धित सामग्री

खोइ सम्पत्ति विवरण ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ । देउवा सरकार भने नैतिक […]

सम्पत्ति विवरण बुझाउन आनाकानी

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ ।देउवा सरकार भने नैतिक आचरण र पारदर्शितालाई उच्च राख्न सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ । यसअघिका अधिकांश प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण

खोइ सम्पत्ति विवरण ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ । देउवा सरकार भने नैतिक आचरण […] The post खोइ सम्पत्ति विवरण ? appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

देउवा सरकार गठन भएको ४ महिनासम्म सार्वजनिक भएन मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति हालसम्म सरकारले सार्वजनिक गरेको छैन । सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छ । देउवा नेतृत्वमा सरकार गठन भएको ४ महिनाभन्दा बढी भइसकेको भए पनि हालसम्म सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक हुने बताए । ...