काठमाडौँ – नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीका लागि नियमित उडान गर्ने भएको छ। निगमले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौँलाई ट्रान्जिट बनाएर भदौ १२ गतेदेखि भैरहवाबाट हङकङ र दिल्ली उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको जनाएको छ। ‘नेपाल वायुसेवा निगमले २०८० भाद्र १२ गते तदनुसार २९ अगस्ट […]