काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन् ।
नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुई-दुई पटक संसद् विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन् । उनले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र ...