बीबीएस परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् आत्महत्या

सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै 'सुसाइड नोट' लेखेर आत्महत्या गरेकी छन्। पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

सम्बन्धित सामग्री

परीक्षा बिग्रिएको भन्दै युवतीद्वारा आत्महत्या

सुर्खेतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको पञ्चपुरी नगरपालिका ८ की २९ वर्षीया बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । हाल वीरेन्द्रनगरमा बस्दै आएकी उनी बीबीएस प्रथम बर्षमा अध्ययनरत रहेको र  परीक्षा बिग्रिँदा तनावमा आएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता  रामप्रसाद घर्तीले उनको सुसाइड नोट फेला परेको बताए । मृतक कँडेलको शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।  &n...