नदीहरूमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको अपिल

नेपालमा मनसुन शुरू भएसँगै विभिन्न नदीहरूमा बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  महाशाखाका अनुसार, शनिवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बग्ने केही ससाना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्ने छ ।  यस्तै केही साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

लगातारको बर्षाले बर्दिया बाढीको उच्च जोखिममा

बर्दिया : लगातारको बर्षाका कारण बर्दिया बाढीको उच्च जोखिममा रहेको छ। बर्दियाका कर्णाली, बबई, ओराही लगायतका नदीमा पानीको बहाव बढेको छ।गेरुवा गाउँपालिका क्षेत्रमा कर्णाली नदीमा बढिरहेको पानीको बहावले बस्ती कटान गरिरहेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको बहाव शुक्रबार दिउसो सम्म ८.८० को रेञ्जमा पुगेको बताए। १० सम्म पुगे जोखिम प्रवल रहन्छ।सत्तिघाटको पुलको नजिक पनि बाढीले बटान गरिरहेको उनले बताए। लगातार पानी परिरहेकाले पानीको बहाव बढ्न गई थप जोखिम नि

आगामी तीन दिन पानी पर्ने मौसम विभागको पूर्वानुमान

विभिन्न नदीनाला र खहरे खोलामा पानीको बहाव बढ्नसक्ने भएकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ।

सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको […]

सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च

काठमाडौँ– सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च मापन भएको छ। कोशी नदीमा अहिले दुई लाख क्यूसेकभन्दा बढी पानी बगिरहेको छ। सुनसरी प्रशासनले जनाएअनुसार यतिबेला सप्तकोशी नदीमा पानीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ। नदीको जलस्तर बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलिएका छन्। नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो […]

सप्तकोशीमा पानीको बहाव उच्च, सुनसरीको दक्षिण क्षेत्र ढुवानको चपेटामा

तीन दिनदेखि पूर्वी पहाडी क्षेत्रमा निरन्तर पानी पर्दा सप्तकोसी नदीमा पानीको बहाब बढेको छ ।  सप्तकोशी नदीमा शनिबार बिहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख ३१ हजार ६५५...

सिन्धुपाल्चोक बाढी अपडेट : नदीमा पानीको बहाव घटेपछि केही राहत

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा अस्ति (मङ्गलवार) देखि इन्द्रावती नदीमा आएको बाढीका कारण  हिजाे डुबानमा परेपछि आफ्नो सामान सुरक्षित ठाउँतर्फ सार्दै स्थानीय ।  काठमाण्डाै - वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत भएको छ । नदीमा पानीको बहाव कम भएसँगै उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री ओसार्न थालेको छ ।  हेलम्बुमा हिजो राहत पुर्याउन सकिएको थिएन । बाढीबाट विस्थापितह...

कालीगण्डकीमा पानीको बहाव १६ वर्ष यताकै उच्च, कालीगण्डकी एको उत्पादन बन्द

स्याङ्जा : कालीगण्डकी नदीमा आएको बाढीका कारण सेतीबेणी बजार डुवानको उच्च जोखिममा रहेको भन्दै कालीगण्डकी ए जलविद्युत् आयोजनाको उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको सतह उच्च रहेको कारण तीनवटा टर्बाइनबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको हो। ‘विद्युत् उत्पादन गर्दा जलाशयमा पानी थुन्नुपर्ने हुन्छ। यहाँ पानी थुनियो भने सेतीबेनी बजार अझै जोखिममा पर्न सक्छ,’ आयोजना प्रमुख पशुपति गौतमले भने, ‘त्यसैले उत्पादनलाई शून्यमा झारेका हौं।’कालीगण्डकीमा पा

नारायणी र मनखोलामा पानीको बहाव बढ्यो : दिउँसो पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै – अहिले नारायणी र मनखोलामा पानीको बहाव बढेको छ । गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेकाले नारायणी र बाग्लुङको मनखोलामा पानीको बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको छ । अरु बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पान...

पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

चितवन। लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। मंगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले खतराको संकेत सतह पार गरेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन्। गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो।

महाकालीमा पानीको बहाव बढेपछि डडेल्धुरासहित आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ । रंघुन-पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । भ...