नेपालमा कोरोना खोप अभाव, दोस्रो डोज लगाउन ढिला हुनसक्ने

काठमाडौं : सरकारले भोलि (चैत ४) गतेबाट ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएपनि सुरू गर्ने/नगर्नेमा अन्योल छाएको छ।खोप उपलब्धता सीमित भएका कारण खोप लगाउनेबारे अलमल भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले नै भोलिदेखि खोप कार्यक्रम निरन्तर हुन्छ/हुँदैन भन्ने अनिश्चित रहेको बताएका छन्‌।योजना अनुसार तोकिएको समयमा तोकिएको मात्राको खोप नआएकाले भोलिदेखि सुरू हुने भनिएको अभियान अनिश्चित रहेको मन्त्रालयका एक अधिकारीले बताए। उनले भने, ‘सिरमले दिने भनेको १०

सम्बन्धित सामग्री

सङ्क्रमण कम भएपछि तीन महिनादेखि ल्याइएन कोरोना खोप

कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

काठमाडौं, भदौ १८ । विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय […]

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल

नेपालमा कोरोना खोप परीक्षण गर्न सहमति दिने मन्त्रिपरिषद्‍को निर्णय

मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो।

नेपालमा कोरोना खोप लगाउनेको संख्या ३२ लाख नाघ्यो

काठमाडौं। देशभर कोरोना विरुद्धको पहिलो तथा दोस्रो खोप लगाउनेको संख्या ३२ लाख ३१ हजार ८४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाउनेमध्ये २५ लाख १९६ जनाले पहिलो डोज मात्र लगाएका छन्। यस्तै ७ लाख ३१ हजार ६५३ जनाले दुवै डोज लगाएका छन्। नेपालमा हालसम्म ६ लाख ४५ हजार ३०९ जनामा कोरोना पुष्टि भइसकेको छ।

नेपालमा कोरोना खोपको पहिलो र दोस्रो डोज लगाउनेको संख्या साढे २७ लाखभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना खोप लगाउनेको संख्या २७ लाख ६७ हजार ९ सय ३१ जना पुगेको जनाएको छ। यी मध्ये २१ लाख १३ हजार ८० जनाले कोरोना खोपको पहिलो डोज र ६ लाख ५४ हजार ८ सय ५१ जनाले दोस्रो डोजसमेत लिइसकेका छन्।

नेपालमा १९ लाखभन्दा बढीले लगाए कोरोना खोप

काठमाडौं। नेपालमा कोरोना भाइरस विरुद्धको खोप हालसम्म १९ लाख ५ सय ८३ जनाले लगाएका छन्। नेपालमा भारत र चीनमा निर्मित खोप लगाइएको छ। नेपालले भारत र चीनबाट ३४ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गरेको छ, जसमध्ये १० लाख खोप भारतबाट खरिद गरेको हो। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख डोज खोप ल्याएको छ।

नेपालमा भोलिदेखि कोरोना खोप, समस्या देखिए पनि पाइँदैन क्षतिपूर्ति

१३ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । काठमाडौंका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताए । ‘आफ्ना […]

यसरी ल्याइँदैछ भारतबाट नेपालमा कोरोना विरुद्धको खोप [तस्वीरसहित]

नेपालमा आज भारतबाट १० लाख डोज कोरोना विरुद्धको खोप ल्याइंदैछ ।  त्यसका लागि भारत सरकारले खोप जहाजमा राख्ने काम गरिरहेको छ ।  नेपाल र भारत सरकारबीचको छलफल पछि भारतमा निर्माण भएको खोप नेपाल ल्याउन लागिएको हो ।  भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि खोप ल्याउन तयारी भइरहेको जानकारी दिएका छन् ।  उनले एयरबस ए३२१ जहाजमा नेपालका लागि कोरोना खोप लोड भइरहेको तस्वीर सार्वजनिक गरेका छन् ।  Day 2 of #VaccineMaitri Consignment of Made in In...

के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ?

काठमाडौँ / विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ । सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको... The post के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ? appeared first on Purbeli News.