काठमाडौं — हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं : संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पार...