काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत रहेको बताएका छन् । ‘संसद्ले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादास्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत र आपत्तिजनक […]