काठमाडौँ- गाईजात्राको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँ जात्रा एवं खड्गजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ काठमाडौँ उपत्यकामा भव्य रुपमा गाईजात्रा पर्व मनाउने गरिन्छ । यसको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँजात्रा एवं खड्गजात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीको सक्रिय सभागिता रहेको थियो । पछिल्लो समय जात्रामा युवाको पनि उल्लेख्य सहभागिता हुन […]