सिंहदरबारभित्र चाकडी मेला ! काग कराउँदैछ, पिना सुक्दैछ !

५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई 'आसेपासे' र 'नातेदार'हरुको घेरामा नपर्न आइतबार कडा निर्देशन दिएका थिए । तर, सोमबार सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षभित्रै यस्तो भीडभाड देखियो कि प्रधानमन्त्रीको सुझाव २४ घण्टा पनि टिकेन । जनताको काम गर्नुपर्ने मन्त्रीहरु खादा, माला र उपहार ग्रहणमै व्यस्त थिए । यो क्रम केही दिन …

सम्बन्धित सामग्री

आज कागे अष्टमी, काठमाडौंको कागेश्वरीमा मेला

काठमाडौं : भाद्र शुक्ल अष्टमी, शनिबार कागे अष्टमी पर्व मनाइँदै छ।कागेश्वरी–मनोहरा नगरपालिका १ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता छ।कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।

कागे अष्टमीको अवसरमा कागेश्वरीमा मेला, भक्तजनको भिड

काठमाडौं : प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले…

आज कागे अष्टमी, कागेश्वरीमा मेला

काठमाडौं भाद्र शुक्ल पक्षको अष्टमी, आइतबार कागे अष्टमी पर्व मनाइँदै छ।कागेश्वर मनोहरा नगरपालिका १ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने विश्वास छ।कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको

संकलित कवाड सामानबाट एक हजार किलोको काग बनाइने

कागेश्वरी मनहरा नगरपालिकाको गागलफेदी–१मा आज कागेश्वरी महादेव मन्दिरमा ‘कागेश्वरी मेला’ लागेको छ । मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै सम्मिलित थिए । थुप्र्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै सहभागी भएका थिए । स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले महादेवको सो ३४औँ ज्योतिर्लिङ्ग पनि भनिने किंवदन्तीमा उल्लेख…