ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुने भएको छ । कन्क्लेभको मुख्य उद्देश्य कोभिड–१९ प्रभावबाट सामान्यीकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ । कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल ः सानो बजार कि असीमित सम्भावना ?’ तथा ‘ ह