बिर्तामोडमा अटो रिक्सा चालकको हत्या आरोपमा भाइ पक्राउ

झापाको बिर्तामोडमा दाईको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

वीरगञ्जका रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा : अटो रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।मियाको शव पुस २२ गते साँझ वीरगञ्ज उपमहानगरपालिका-२३ इटियाही स्थित बयोधा अस्पतालको पछाडि नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।प्रहरीले नियन्त्रणमा लिएका मुख्य अभियुक्तमध्ये भारत बिहारको पूर्वी चम्पारण मोतीहारी घर भई हाल वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका-५ का २