काठमाडौं, २९ भदौ । देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनेको छ । सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् । यस विषयमा नेपाली कलाकारहरुले पनि आफ्नो अभिव्यक्ति दिइरहेका छन् । आज सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । […]