मुकुल ढकाल रास्वपा केन्द्रीय समितिबाट निष्कासित

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो …

सम्बन्धित सामग्री

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त - NepaliPatra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ । ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र […]

रास्वपा अवसरवादीको झुण्ड भइसक्यो- मुकुल ढकाल

महामन्त्रीका रूपमा मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको छ ।

रास्वपा अवसरवादीको झुण्ड भइसक्यो- मुकुल ढकाल

महामन्त्रीका रूपमा मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको छ ।

रास्वपा बैठकबाट निस्केर महामन्त्री ढकालले भने- मलाई ह्यारेसमेन्ट भयो (भिडिओ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका छन् । उनले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको आरोप लगाए ।

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ …

रास्वपा महामन्त्रीको आर्तनादः सरसर्ती टिप्पणी

यदाकदा समय र सन्दर्भले ‘पात्र’ को महत्वलाई आकस्मिक रूपमा गम्भीर बनाउँछ । जति उसको ‘स्वत्व’ थियो वा हो, त्योभन्दा धेरै । ‘नयाँ’ र ‘उदीयमान’ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल अहिले …

रास्वपा महामन्त्रीसँग विशेष वार्ता : सहकारीको लफडादेखि मिसन ८४ सम्म

काठमाडौं- सभापति रवि लामिछानेका दाहिने हात मानिने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल राजनीतिमा आउनुपूर्व चिकित्सा पेशामा थिए । गैरराजनीतिक क्षेत्रबाट आएको व्यक्तिलाई राजनीतिको ‘हट सिट’ मा बस्दा कस्तो महसुस हुँदो रहेछ ? यो प्रश्नमा मुकुलले रोचक अनुभूति सुनाए । ‘राजनीति सजिलै रहेछ’ भन्दाभन्दै पनि उनले सोचेजस्तो नभएको स्वीकारे । गोलपोष्टमा गोल छिराउन गाह्रो हुने […]

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ : प्रवक्ता मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।

रविको रणनीति : सत्ता कि प्रतिपक्ष?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बनेसँगै संसदमा चौथो ठूलो दल बन्ने लगभग निश्चित भएको छ।प्रत्यक्षमा ७ सिट ल्याएको रास्वपाले समानुपातिकमा १३ सिट ल्याउने सम्भावना छ। कुल गरेर १९ सिट ल्याउने तयारीमा रहेको रास्वपाले आफ्नो नीति स्पष्ट पारेको छैन।पुराना दलको विकल्पका रुपमा निर्वाचनमा होमिएको रास्वपाबारे मत दिने जनता अलमलमा छन्। उनीहरुले रास्वपाबारे उत्सुकता प्रकट गरिरहेका छन्। रास्वपाको स्पष्ट नीति र आगामी भावी रणनीति के हो त? रास्वपा प्रवक्ता डा. मुकुल ढकाल पार्टीको नीति चुनावी