यो सरकारलाई हनिमुन मनाउन दिने ठाउँ छैन : देउवा

२१ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । पार्टी संसदीय दलको नेता चयन भएलगत्तै देउवाले सरकारको आलोचना गरे । संसदीय प्रणालीमा विपक्षीले सरकारको १०० दिन दिन्छ । यसलाई सरकारको हनिमुन डे समेत भनिन्छ । तर, ओली सरकारलाई हनिमुन डे मनाउन नदिने …