पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु व्यवस्थित गर्ने सहमति

काठमाडौं । पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु सार्ने सहमति भएको छ । सोमबार पर्यटनमन्त्री प्रेम आले, पशुपति विकासका प्रतिनिधि, सांसद गगन थापा र फुल व्यापारीबीच पर्यटन मन्त्रालयमा भएको छलफलमा पशुपति परिसरमा रहेका फूल पसलहरु सार्ने सहमति भएको हो । पशुपति मन्दिर परिसरमा रहेका १६७ वटा फूल पसल अब थप केही समय लिएर व्यवस्थापन गर्न दिइने सहमति […]