कैलालीको चुरेमा पहिरो खस्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात अबरुद्ध

धनगढी । कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा पहिरो जाँदा सुदूरपश्चिमको सात पहाडी जिल्लाको यातायात अबरुद्ध भएको छ । बिहीबार रातिदेखीको अविरल वर्षाका कारण चुरे गाउँपालिका ६ बालकोट अन्तर्गतको भीमदत्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  पहिरो पन्छाएर यातायात संचालनका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता...