२०८० सालको अन्तर्दृष्टि पुरस्कार किशाेर, समीर र अच्युतलाई

काठमाडौं- २०८० सालको अन्तर्दृष्टि पुरस्कारकाे घाेषणा भएकाे छ। डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ तीन विधामा दिइँदै आइएकाे छ। देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणको आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो। अन्तर्दृष्टि […]