कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । १३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् ।