डोटी । आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २४, २५ र २६ गते खुटिया-दिपायल फाष्ट ट्र्याकमा दबाब यात्रा गर्ने कार्यक्रम तय गरेको थियो । प्रतिनिधिसभाका सदस्य एवं हालका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पनि उक्त कार्यक्रममा सहभागी हुने भनिएको थियो । कैलालीको स्याउलेबाट डोटीको दिपायलसम्म दबाब यात्रा सञ्चालन हुने […]