एमाले-माओवादीलाई लोकतान्त्रिक धारमा ल्याएको निरंकुशताका लागि होइनः खाँड

१७ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले एमाले र माओवादीले निरंकुश शासन व्यवस्थाको वकालत गरेको आरोप लगाएका छन् । कांग्रेसको मिडिया सेन्टरले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक खाँडले एमाले र माओवादीका नेताहरुले एक पटक चुनाव गरेर ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिएको भन्दै देशमा …