टिआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले थाल्यो छलफल

संक्रमणकालिन न्याय (टिआरसी)सँग सम्बन्धित विधेयकमा सहमति जुटाउन गठित कार्य दलले छलफल सुरु गरेको छ ।