आउँदो संसद् अधिवेशनबाटै संक्रमणकालीन न्याय टुङ्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई आसन्न संसद् अधिवेशनबाट टुंग्याउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमका लागि बालुवाटार पुगेका पीडितहरुले प्रधानमन्त्रीसमक्ष आफ्ना कुरा राख्दै न्याय पाउने सुनिश्चिता प्रदान गर्न ध्यानाकर्षण गराएका थिए। आइतबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर गम्भीर मानवअधिकार उल्लङ्घन पीडितहरुको राष्ट्रिय सञ्जालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले आउँदो अधिवेशनमा सङ्क्रमणकालीन […]