आफ्नै श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ

रुपन्देही । आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने […]

सम्बन्धित सामग्री

अस्ट्रेलियामा करौँतीले खुट्टा काटेर एक वृद्धको विभत्स हत्या

सिडनी । उत्तर–पूर्वी अस्ट्रेलियामा करौँतीले रेटेर एकजना वृद्धको खुट्टा काटी हत्या गरेको अभियोगमा एकजना पुरुषलाई गिरफ्तार गरिएको छ । प्रहरीकाअनुसार ६६ वर्षीय एक वृद्धलाई बटुवाहरूले सुदूर उत्तरी क्विन्सल्यान्डको इन्निसफिल पार्कमा मृत अवस्थामा फेला पारेका थिए ।  अनुसन्धानको क्रममा एक ३६ वर्षीय युवकले आपसी मनमुटावको कारण ती वृद्धको क्रुरतापुर्वक हत्या गरेको खुल्न आएको...

दश वर्षपछि पक्राउ परे व्यक्ति हत्याका अभियुक्त :: Pahilopost.com

चरिकोट: खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुंगेलका अनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो। तत्कालिन