रामचन्द्रले सम्झे पीएल सिंह र कृष्णप्रसाद, ‘काठमाडौंमा श्वास फेर्न गाह्रो भइसक्यो’

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा फोहोर व्यवस्थापन र खानेपानीको समस्या समाधान गर्न नसकेकोमा राजनीतिक नेतृत्व गर्नेहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन्। आज राजधानीको शान्तिबाटिकामा आयोजित चुनावी सभामा उनले डम्पिङ साइट र खानेपानीको समस्या ३० वर्ष अघि नै देखिएको भए पनि अहिले सम्म पूरा हुन नसकेको बताए। ’३० वर्ष…