पर्यटनको विकासका लागि उच्चस्तरको दक्ष जनशक्ति विकास जरुरी छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरुको विकास गर्न जरुरी भएको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै […]

सम्बन्धित सामग्री

बालअधिकार र साक्षरताको सन्दर्भ

यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने रहेको थियो । राज्यले सामान्य अक्षर चिनेका र मोबाइलको प्रयोग गर्न सक्ने व्यक्तिलाई साक्षर भनेको पाइन्छ । आजका बालबालिका नै भविष्यका राष्ट्र सञ्चालक हुने भएकाले उनीहरूको शिक्षामा विशेष ध्यान दिनु जरुरी हुन्छ । पछिल्ला वर्षहरूमा साक्षरता प्रतिशत वृद्धि हुँदै गए पनि अझै ठूलो सख्ंयामा बालबालिका विद्यालयबाहिरै रहेका छन् । मूलतः विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय जान नसक्नुमा गरिबी नै प्रमुख कारण देखिन्छ ।