प्रिज्मा एडभरटाइजिङले ३०औं वार्षिकोत्सव मनाएको छ । सन् १९९१ अक्टुवर १ मा स्थापना भएको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्चस्तरलाई कायम राखेको जनाएको छ ।रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमा झैं आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेका कम्पनीको दाबी छ ।प्रिज्मा सन् २००४, […]