ललितपुर– सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा ललितपुरमा आयोजित कार्यक्रममा उनले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनीतिक दल, नागरिक […]
KATHMANDU. At least 8 people have died in the Israeli attack in Gaza, AFP reported, citing a spokesman for the Palestinian territory's civil defense agency. Spokesman Mahmoud Basal said seven people died in Israeli airstrikes on residential buildings in Gaza and one person died in an attack on the Al-Shati refugee camp in the west of Gaza City. He also said 15 people were injured in an attack on Al-Sifa Hospital in Gaza City. Although a ceasefire has been in effect since October, continuous Israeli attacks have been increasing violent activities in the Gaza Strip, and many are under Israeli...
झापा– मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ । परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब […]